Logo

नेपाल बैंकको अध्यक्षमा मधुकुमार मरासिनी



काठमाडौं, ७ फागुन । नेपाल बैंक लिमिटेडले मधुकुमार मरासिनीलाई नियुक्त गरेको छ । पुर्व अध्यक्ष बासुदेव अधिकारीले राजिनामा दिएपछि बैंकको संचालक समितिको बैठकले मरासिनीलाई नियुक्त गरेको हो ।

मरासिनी नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रणको कार्यालय प्रमुख छन् ।



प्रतिक्रिया दिनुहोस्