काठमाडौं, ९ फागुन । नेपाल इन्स्योरेन्स कम्पनीका संचालक समितिका सदस्य विष्णु खेतान अग्रवालले दिएको राजिनामा स्वीकृत भएको छ । इन्स्योरेन्सको फागनु ७ गते बसेको संचालक समितिको बैठकले अग्रवालको राजिनामा स्वीकृत गरेको हो ।