Logo

विप्लव समूहका नेता बास्तोलालाई रिहा गर्न अदालतको आदेश



काठमाडौं, १० फागुन । सर्वोच्च अदालतले विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलालाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको हो ।



प्रतिक्रिया दिनुहोस्