Logo

संसद पूनःस्थापना भएपछि खुशी हुँदै प्रचण्ड र माधव नेपाल एउटै कोठाबाट प्रतिक्रिया दिँदै (भिडिओसहित)



काठमाडौं, ११ फागुन । सर्वोच्च अदातलले आज संसद पूनःस्थापना गर्ने फैसला गरेको छ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालले मिडियामा अदालतको फैसलालाई स्वागत गर्दै यो नेपाली जनता, संविधानवाद र लोकतन्त्रको जीत भएको प्रतिक्रिया दिएका छन् । यतिवेला दाहाल–नेपाल चितवनमा छन् । दुवै जना एउटै कोठामा बसेर मिडियालाई प्रतिक्रिया दिईरहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्