Logo

अबको प्रधानमन्त्री को ? अधिवक्ताहरु रमण श्रेष्ठ र सुरेन्द्र भण्डारीबीच चर्काचर्की (भिडिओसहित)



काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले संसद् पूनःस्थापना गर्ने फैसला गरेसँगै अब कसको नेतृत्वमा सरकार बन्छ ? भन्नेबारे बहस सुरु भएको छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिवक्ता डा. सुरेन्द्र भण्डारी र रमण कुमार श्रेष्ठबीच पनि यो विषयलाई लिएर मत विभाजित बनेको छ । श्रेष्ठले खेलको नियम बनाएपछि सबैले कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्