Logo

केपी ओलीले राजीनामा नदिए अविश्वासको प्रस्तावबाट हटाउने जनार्दन शर्माको उद्घोष (भिडिओसहित)



काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ओलीले नैतिकताका आधारमा राजीनामा नदिए अविश्वासको प्रस्तावबाट हटाएर छोड्ने पनि उनले उद्घोष गरेका छन् । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्