काठमाडौं, १२ फागुन । आइसीएफसी फाइनान्स कम्पनी लिमिटेड र स्पर्श लघुवित्तको शेयर सुचिकृत भएको छ । मंगलबार दुई कम्पनीका शेयर सुचिकृत भएका हुन् ।
आइसीएफसी फाइनान्स कम्पनीको ९ लाख ७७ हजार ६३८ कित्ता शेयर र स्पर्श लघवित्त वित्तीय संस्थाको १ लाख ८२ हजार ८ सय कित्ता बोनस शेयर सुचिकृत भएको जनाएको छ ।