Logo

आज डलरको मुल्य कति ?



काठमाडौं, १३ फागुन । आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ४२ पैसा र बिक्रिदर ११६ रुपैयाँ २ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रिदर १४० रुपैयाँ ९९ पैसा रहेको बैंकले जनाएको छ ।

त्यस्तै, युके पाउण्ड एकको खरिददर १६३ रुपैयाँ २३ पैसा बिक्रिदर १६४ रुपैयाँ ८ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्