Logo

अदालतलाई धम्की नदिएको प्रचण्डको जवाफ



काठमाडौं, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले अदालतको अवहेलना नगरेको स्पष्ट पारेका छन् । दाहालले आज लखित जवाफ पेश गर्दै यस्तो स्पष्ट पारेका हुन् । हेरौं उनको लिखित जवाफ :



प्रतिक्रिया दिनुहोस्