काठमाडौं, १८ फागुन । नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकि डलरको खरिददर ११७ रुपैयाँ ३७ पैसा र बिक्रिदर ११७ रुपैयाँ ९७ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ४० पैसा र बिक्रिदर १४२ रुपैयाँ १२ पैसा रहेको छ ।
त्यस्तै, युके पाउण्ड स्लिलिन एकको खरिददर १६३ रुपैयाँ ८३ पैसा र विक्रिदर १६४ रुपैयाँ ६६ पैसा रहेको बैंकले जनाएको छ ।