काठमाडौं, २१ फागुन । आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रिदर ११६ रुपैयाँ ८४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रिदर १४० रुपैयाँ ६९ पैसा रहेको छ ।
बैंकको अनुसार स्विस फ्रान्सिस एकको खरिददर १२६ रुपैयाँ ४ पैसा र बिक्रिदर १२६ रुपैयाँ ४ पैसा र बिक्रिदर १२६ रुपैयाँ ६९ पैसा रहेको छ ।