Logo

नेपाल हाइड्रो डेभलपरद्वारा १५ प्रतिशत लाभांश प्रस्ताव



काठमाडौं, २३ फागुन । नेपाल हाइड्रो डेभलपरले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । संस्थाको संचालक समितिको बैठकले ०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरेर जम्मा १५. ७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

शेयरधनीहरुले प्रस्तावित लाभांश आगामी साधारण सभाले स्वीकृत भएपछि मात्र प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्