Logo

डलरको मुल्य आज कति ?



काठमाडौं, २४ फागुन । आज एक अमेरिकि डलरको खरिद मुल्य ११६ रुपैयाँ ५२ पैसा र विक्रिदर ११७ रुपैयाँ १२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८७ पैसा र विक्रिदर १३९ रुपैयाँ ५८ पैसा रहेको छ । बैंकको अनुसार युके पाउण्ड स्टिलिन एकको खरिददर १६१ रुपैयाँ ३० पैसा र १६२ रुपैयाँ १४ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्