Logo

आज डलरको भाउ कति ?



काठमाडौं, २६ फागुन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ३८ पैसा र बिक्रिदर ११६ रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ५३ पैसा र बिक्रिदर १३९ रुपैयाँ २४ पैसा रहेको छ ।

यसैगरी, युके पाउण्ड स्टिलिन एकको खरिददर १६१ रुपैयाँ ४८ पैसा र बिक्रिदर १६२ रुपैयाँ ३१ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्