Logo

आज ९७ संक्रमित थप



काठमाडौं, २७ फागुन । नेपालमा कोरोना भाइरसका आज ९७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७५ हजार ७० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ६६ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ७१ हजार १ सय १६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्