Logo

ऋषि धमला र नेतृ झाँक्रीबीच कार्यक्रममै चर्काचर्की, आफूले विजय प्राप्त गरेको दाबी (भिडिओ)



काठमाडौं, २८ फागुन । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले आफूहरुले मुद्दा बोकेर आन्दोलन र संघर्ष गरेको स्पष्ट पारेकी छिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गरेर आफूले कुनै गल्ती नगरेको पनि जिकिर गरेकी छिन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी छिन् । उनले आफूहरु गलत प्रवृत्तिको विरुद्धमा लडेर विजय प्राप्त गरेको पनि दाबी गरिन् । उनले आफूहरुले पार्टी एकतालाई जोगाउनुपर्छ भनेर धेरै प्रयास गरेको जानकारी दिईन्।



प्रतिक्रिया दिनुहोस्