Logo

२४ घन्टामा ४८ संक्रमित थप



काठमाडौं, २८ फागुन । नेपालमा कोरोना भाइरसका आज ४८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार १ सय १८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ६१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७१ हजार १ सय ७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्