Logo

२४ घन्टामा ६० संक्रमित थप



काठमाडौं, २९ फागुन । नेपालमा कोरोना भाइरसका आज ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार १ सय ७८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ७२ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७१ हजार २ सय ४९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।-File photo



प्रतिक्रिया दिनुहोस्