Logo

कोरोनाबाट आज २ जनाको मृत्यु



काठमाडौं, २९ फागुन । कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ३०१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ६० थपिएका छन् । आज ७२ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्