Logo

नेप्सेद्वारा दुई कम्पनीको शेयरमुल्य समायोजन



काठमाडौं, १ चैत्र । दुईवटा कम्पनीका शेयरमुल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समायोजन गरेको छ । नेप्सेको अनुसार सिर्जना फाइनान्स कम्पनी लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय सस्था लिमिटेडको बोनस शेयरमुल्य समायोजन गरेको हो ।

सिर्जना सहयात्रा लघुवित्तको बिहीबार भएको अन्तिम कारोबार १२ सय ५९ रुपैयाँको आधारमा नयाँ प्रतिकित्ता ११ सय ४५ रुपैयाँ कायम हुनेगरी शेयरमुल्य समायोजन गरेको हो ।
नेप्सको अनुसार महिला लघुवित्तको बिहीबार भएको अन्तिम कारोबार मुल्य १२ सय ५९ रुपैयाँ कायम हुनेगरी प्रतिकित्ता ११ सय ४५ रुपैयाँ हुनेगरी शेयरमुल्य समायोजन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्