काठमाडौ, २ चैत्र । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ १६ पैसा र बिक्रिदर ११६ रुपैयाँ ७६ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८६ पैसा र बिक्रिदर १३९ रुपैयाँ ५७ पैसा रहेको छ ।
युके पाउण्ड स्टिलिन एकको खरिददर १६१ रुपैयाँ ७५ पैसा र विक्रिदर १६२ रुपैयाँ ५८ पैसा रहेको बैंकले जनाएको छ ।