Logo

नेप्सेद्वारा यी कम्पनीको शेयरमुल्य समायोजन



काठमाडौं, ३ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेले महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलोपर्स कम्पनीको शेयरमुल्य समायोजन गरेको जनाएको छ ।

नेप्सेका अनुसार नेपाल हाइड्रोको समायोजन पश्चात नेपाल हाइड्रोको शेयरमुल्य ३२५ रुपैयाँ निर्धारण गरेको छ । हाइड्रोको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । त्यसैगरी, महालक्ष्मी विकास बैंकको नेप्सेले ८.८० प्रतिशत बोनस शेयर शेयर समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको शेयरमुल्य २६९ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्