काठमाडौं, ५ चैत्र । आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७८ पैसा र बिक्रिदर ११६ रुपैयाँ ३८ पैसा रहको नेपाल राष्ट्र बैकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ९४ पैसा र १३८ रुपैयाँ ६६ पैसा रहेको छ ।
बैंकका अनुसार युके पाउण्ड स्टिलिन एकको खरिददर १६१ रुपैयाँ १३ पैसा र बिक्रिदर १६१ रुपैयाँ ९६ पैसा रहेको छ ।