Logo

यस्तो छ आजको विदेशी विनिमयदर



काठमाडौं, ६ चैत्र । आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७६ पैसा र बिक्रिदर ११६ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ २३ पैसा र बिक्रिदर १३८ रुपैयाँ ९५ पैसा रहेको छ ।

बैंकको अनुसार युके पाउण्ड स्टिलिन एकको खरिददर १६१ रुपैयाँ ७२ पैसा र विक्रिदर १६२ रुपैयाँ ५६ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्