Logo

आज डलरको मुल्य कति ?



काठमाडौं,  ८ चैत्र । आज एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रिदर ११६ रुपैयाँ ३२ पैसा रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ६२ पैसा र बिक्रिदर १३८ रुपैयाँ ३३ पैसा रहेको छ ।

बैंकका अनुसार युके पाउण्ड स्टिलिन एकको खरिददर १६१ रुपैयाँ ९ पैसा र बिक्रिदर १६१ रुपैयाँ ९२ पैसा रहेको छ । यसैगरी, स्विस फ्रान्स एकको खरिददर १२४ रुपैयाँ ४६ पैसा र बिक्रिदर १२५ रुपैयाँ १० पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्