Logo

सिटिजन्स बैंकका ग्राहकलाई त्रिसरामा विशेष छुट



काठमाडौं, ८ चैत्र । सिटिजन्स बैंकले त्रिसरा रेस्टुरेन्ट एण्ड बारसँग सम्झौता गरेको छ । सम्झौतापछि बैंकका कार्डवाहक ग्राहकले त्रिसरा रेस्टुरेन्ट एण्ड बारमा छुट पाउने भएका छन् ।

सम्झौता पश्चात बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहकहरुले त्रिसरा रेस्टुरेन्ट एण्ड बारको दरबारमार्ग, लाजिम्पाट, पोखरा लगायत देशैभरि रहेका आउटलेटमा सेवा उपभोग वापत छुट पाउँने भएका छन् ।

हालसम्म बैंकले हाल १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत सेवा दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्