काठमाडौं, १० चैत्र । आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ४९ पैसा र बिक्रिदर ११६ रुपैयाँ ९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युके पाउण्ड स्टिलिन एकको खरिददर १६० रुपैयाँ ३ पैसा र बिक्रिदर १६० रुपैयाँ ८७ पैसा रहेको छ ।
बैंकको अनुसार स्विस फ्रान्सिस एकको खरिददर १२४ रुपैयाँ ६६ पैसा बिक्रिदर १२५ रुपैयाँ ३१ पैसा रहेको छ ।