Logo

डलरको मुल्य आज कति ?



काठमाडौं, १३ चैत्र । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ९० पैसा र बिक्रिदर ११६ रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै, युके पाउण्ड स्टिलिन डलरको १५८ रुपैयाँ ८९ पैसा र बिक्रिदर १५९ रुपैयाँ ७१ पैसा रहेको छ ।

आज एक युरोपियन डलरको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रिदर १३७ रुपैयाँ ६३ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्