काठमाडौं, १५ चैत्र । नेपाल राष्ट्र बैकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रिदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, युके पाउण्ड स्टिलिन एकको खरिददर १५९ रुपैयाँ ५२ पैसा र बिक्रिदर १६० रुपैयाँ ३५ पैसा रहेको छ ।
बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रिदर १३७ रुपैयाँ १८ पैसा रहेको छ ।