Logo

एशियन लाइफको व्यतित बीमालेखमा व्याज छुट



काठमाडौं, १५ चैत्र । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा व्याज छुट दिने जनाएको छ । कम्पनीको अनुसार २०७७ फागुन सम्ममा बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना ननाघेका चैत्र १५ देखि ०७८ बैशाख १५ सम्म पुर्नजागरण गराउने बीमितहरुलाई ब्याजमा छुट दिने भएको हो ।

एशियन लाइफ इन्स्योरेन्स्को अनुसार ३ वर्ष भन्दा बढी व्यतित भएका बीमालेखहरुले ५० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्