Logo

भारतीय प्रधानमन्त्रीको विरोधमा प्रदर्शन, १२ जनाको मृत्यु



काठमाडौं, चैत १६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा गरिएको प्रदर्शनमा १२ जनाको मृत्यु भएको छ ।

उनको बंगलादेश भ्रमणको विरोधमा तीन दिनयता जारी हिंसाका कारण १२ जनाको मृत्यु भएको जनाइएको छ । ब्राह्राणबरियालगायतका स्थानमा हिजो पनि विरोध प्रदर्शन भएको थियो ।

मोदीले विरोधका बाबजुद बंगलादेशका संस्थापक तथा वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता शेख मुजीबुर रहमानको ५० औं जन्म शताब्दी समारोहमा भाग लिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्