Logo

नेप्सेद्वारा चार कम्पनीको शेयर सुचीकृत



काठमाडौं, १६ चैत्र । नेपाल स्टक एक्सचञ्ज (नेप्से)ले आज चार कम्पनीको शेयर सुचीकृत गरेको छ । नेप्सले सहारा विकास बैंक, आरएमडिसी लघुवित्त र एनएमबि लघुवित्त र पोखरा फाइनान्सको बोनस शेयर सुचीकृत गरेको जनाएको छ ।

नेप्सेको अनुसार आरएमडिसी लघुवित्तको ६ लाख ४ हजार ३७० कित्ता, पोखरा फाइनान्सको ४ लाख ५८ हजार, एनएमबिको ८ लाख ६१ ह्जार र सहारा विकास बैंकको ९ लाख २१ हजार कित्ता शेयर आज सुचीकृत गरेको हो ।



प्रतिक्रिया दिनुहोस्