काठमाडौं, १८ चैत्र । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रिदर ११७ रुपैयाँ ७२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ५२ पैसा र बिक्रिदर १३८ रुपैयाँ २२ पैसा रहेको छ ।
बैंकको अनुसार आज युके पाउण्ड स्टिलिन एकको खरिददर १६१ रुपैयाँ १६ पैसा र बिक्रिदर १६१ रुपैयाँ ९९ पैसा रहेको छ ।