Logo

महिला लघुवित्तको १० प्रतिशत बोनस प्रस्ताव गर्दै साधारण सभा सम्पन्न



काठमााडौं, २० चैत्र । महिला लघुवित्त वित्तीय संस्थाको आज आठौ साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न भएको सभाले १० प्रतिशत बोनस शेयर ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

हाल संस्थाको पुँजी १४ करोड ६४ लाख रुपैयाँ पुगेको छ । संस्थाले ३४ वटा शाखा कार्यालयहरुबाट सेवा दिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्