काठमाडौं, २२ चैत्र । शेयर विक्रि तथा प्रबन्धकमा समता लघुवित्त वित्तीय संस्थाले आरविवि मर्चेण्टलाई नियुक्त गरेको छ । चैत्र १८ गते बसेको संचालक समितिको बैठकले आगमी एक वर्षका लागि मर्चेण्टलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।