Logo

किशोरी बलात्कार गर्ने रतन पक्राउ



काठमाडौं, २५ चैत्र । जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार साँझ प्रहरीले एकजनालाई पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका–५ दलदलाहा बस्ने दिनेश भन्ने २८ वर्षीय रतन गिरी पक्राउ परेका हुन् ।

गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्