काठमाडौं, २५ चैत्र । गण्डकी प्रदेश सरकारको नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका दुई मन्त्रीले राजीनामा दिने भएका छन् ।
माओवादी संसदीय दलको बैठकले निर्देशन दिएपछि आन्तरिक मामिला तथा कानुमन्त्री हरिबहादुर चुमान र भुमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिने भएका हुन् ।