काठमाडौं, २७ चैत्र । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५ पैसा र विक्रिदर ११९ रुपैयाँ ६५ पैसा रहेको छ । त्यस्तै, आज युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ २३ पैसा र विक्रिदर १४१ रुपैयाँ ९४ पैसा रहेको छ ।
युके पाउण्ड स्टिलिन एकको खरिददर १६३ रुपैयाँ ६२ पैसा र विक्रिदर १६४ रुपैयाँ ४४ पैसा रहेको बैंकले जनाएको छ ।