Logo

इन्भेष्टमेण्ट एण्ड फाइनान्सको बोनस शेयरधनीको हितग्राही खातामा



काठमाडौं, २९ चैत्र । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले वितरण गरेको बोनश शेयरधनीको खातामा जम्मा गर्न सुरु गरेको छ । कम्पनीले चैत्र २४ गतेदेखि शेयरधनी दर्ता पुस्तिकामा अभौतिकिकरण गरेका शेयरधनीको हितग्राही खातामा ७.३७ प्रतिशत बोनस शेयर जम्मा गरेको जनाएको छ ।

कम्पनीले अभौतिकीकरण नगराएका शेयरधनीलाई पनि अभौतिकीकरण गराएर कम्पनीले वितरण गरेको बोनस प्राप्त गर्न आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्