काठमाडौं, ३० चैत्र । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त भएको छ ।
कम्पनीको असार १४ गते सम्पन्न भएको साधारण सभाबाट पारित भएको २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा चुक्तापुँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न एनआईर्बिएललाई नियुक्त गरेको जनाएको छ ।