Logo

२४ घन्टामा ६ सय ३ संक्रमित थप



काठमाडौं, १ बैशाख । आज नेपालमा कोरोना भाइरसका  ६ सय ३ जना संक्रमित थपिएका छन् । आज ४ हजार २ सय ८९ जनाको कोरोना परिक्षण गर्दा ६ सय ३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बुधबार २४ घन्टामा काठमाडौ उपत्यकमा मात्र २५४ जना संक्रमित थपिएका छन् ।  थपिएका संक्रमित मध्ये काठमाडौमा १७३, भत्तपुरमा २० र ललितपुरमा ६१ जना रहेका छन् । त्यसैगरी, आज १३९ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्