Logo

शनिबार ८ सय ४३ जनामा संक्रमण पुष्टि



काठमाडौं, ४ बैशाख । नेपालमा कोरोना भाइरसका आज ८ सय ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २सय २६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २  लाख ७५ हजार ३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्