Logo

भारतको कुम्भ मेलाबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिलाई कोरोना संक्रमण



काठमाडौं, ७ बैशाख । भारतको कुम्भ मेलामा सहभागी भएर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना संक्रमण भएको छ । उनीहरु भारतमा दश दिनभन्दा बढि बसेका थिए ।

भारतबाट फर्किएलगत्तै शाह दम्पत्तिले कोरोनाको परीक्षण गराएका थिए । उनीहरुको रिपोर्ट पोजेटिभ आएको छ । शाह दम्पत्ति भारतबाट फर्किएपछि घरमै आइसोलेशनमा बस्ने जनाएका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्