Logo

अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल



काठमाडौं, ७ बैशाख । अजोड इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त भएका छन् । कम्पनीको बैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकबाट स्वतन्त्र विज्ञ सञ्चालक पदमा नेपाल नियुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्