Logo

५ अर्बको कारोबार हुँदा महिला लघुवित्तको सर्वाधिक शेयरमुल्य बृद्वि



काठमाडौं, ७ बैशाख । आज २ दशमलव ६८ अंकले नेप्से सुचक बढ्दा महिला लघुवित्त र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताहरु खुशी भएका छन् । यी दुई कम्पनीको १० प्रतिशतले सचक बढेका हुन् ।

महिला लघुवित्तको आज १४६ रुपैयाँले बढेर १६ सय ६ रुपैयाँ प्रतिकित्ता शेयरमुल्य कायम भएको छ । त्यस्तै, युनाइटेड मोदीको १९ रुपैयाँले बढेर २०९ रुपैयाँ प्रतिकित्ता शेयरमुल्य कायम भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्