Logo

डलरको भाउ आज कति ?



काठमाडौं, ९ बैशाख । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५१ पैसा र विक्रिदर १२० रुपैयाँ ११ पैसा रहेको छ । त्यस्तै, युके पाउण्ड स्टिलिन एकको खरिददर १६६ रुपैयाँ ४७ पैसा र विक्रिदर १६७ रुपैयाँ ३१ पैसा रहेको छ ।

त्यस्तै, आज एक अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३५ पैसा र विक्रिदर ९२ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्