Logo

बेष्ट फाइनान्सको २४ औं साधारण सभा बैशाख ३१ गते, बुक क्लोज कहिले ?



काठमाडौं, १० बैशाख । बेष्ट फाइनान्स कम्पनीले २४ औं साधारण सभा बैशाख ३१ गते बोलाएको छ । फाइनान्सले कमलादीस्थित आफ्नै प्रधानकार्यालयमा २४ साधारण सभा गर्ने भएको हो । सभा प्रयोजनार्थ सस्थाले बैशाख १९ गते एकदिन बुक क्लोज गर्ने भएको छ ।

संस्थाको सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभिनको लागि संचालक समितिलाई अख्तियारी दिने भएको छ । नयाँ संचालक समितिको लागि संस्थापक तथा सर्वसाधारण समुहको संंचालनको निर्वाचन पनि सभाले गने भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्