Logo

आज ३१ सय २२ संक्रमित थप, काठमाडौंमा मात्रै ११३२



काठमाडौं, १२ बैशाख । आज नेपालमा ३१ सय २२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २४ घन्टामा ९ हजार २९२ पीसीआर र ७ सय ८६ एन्टिजेन परिक्षणबाट परिक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमित मध्ये काठमाडौंमा ११ सय ३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्