Logo

एकैदिन आज ३५ सय ५६ संक्रमित थप



काठमाडौं, १३ बैशाख । नेपालमा कोरोना भाइरसका आज ३५ सय ५६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३ सय ७८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७७ हजार ९ सय ५१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्