Logo

मंगलबार ४५ सय २४ संक्रमित थप



काठमाडौं, १४ बैशाख । आज नेपालमा कोरोना भाइरसका ४५ सय २४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७८ हजार ५ सय ६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस्